गौरीगंज गाउँपालिकालाई कोभिड अस्पतालका लागि स्वास्थ्य सामाग्री प्रदान, ४१ जना संक्रमितलाई घर घरमै पौष्टिक आहार पुर्याइदैँ

गाैरीगंज३१, बैशाख / बढ्दै गईरहेकाे काेराेना भाईरस संक्रमणकाे राेकथाम तथा नियन्त्रण गर्न गाैरीगंज गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ । गाउँपालिकामा स्थापना गरिएकाे काेभिड अस्पताललाई सहयाेग पुग्ने उद्देश्यले लुथरन विश्व फेडेरेसन नेपालसंगकाे सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजालले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । संजालका अध्यक्ष साेमनाथ भट्टराईले गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई उत्त … Continue reading गौरीगंज गाउँपालिकालाई कोभिड अस्पतालका लागि स्वास्थ्य सामाग्री प्रदान, ४१ जना संक्रमितलाई घर घरमै पौष्टिक आहार पुर्याइदैँ